• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

गायक युवराज चौलागाईंको स्वरमा ‘तिम्रो माया पाउन’को लिरिकल भिडियो सार्वजनिक

काठमाडौं । गायक युवराज चौलागाईंको स्वर रहेको गीत ‘तिम्रो माया पाउन’को लिरिकल भिडियो सार्वजनिक भएको छ ।

 

गीतमा ज्योति आले मगरको शब्द र राजकुमार बगरको संगीत रहेको छ । युवराज चौलागाईंकै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा नायक पल शाह र आंचल शर्मा फिचर्ड छन् ।

 

गीतको अफिसियल भिडियो पनि युवराज चौलागाईंकै युट्युव च्यानल मार्फत हेर्न सकिने छ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार