• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा १६ सय रुपैयाँले बढेर १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार

काठमाडौं । सुनको मुल्य आज तोलामा १६ सय रुपैयाँले बढेर  १ लाख १ हजार ४ सय रुपैयाँ पुगेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता बढेको, सुनको उत्पादनमा कमी,  कोरोना सङ्क्रमणका कारण अस्थिरता बढेकाले सुनको मुल्य निरन्तर उकालो लागेको हो ।

 

 हिजो र अस्ति स्थिर रहेको चाँदीको मुल्य आज तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १२ सय ९५ रुपैयाँ  रहेको महासंघले जनाएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार