• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
स्वास्थ्य

काभ्रेमा कार्यरत एक प्रहरीमा कोरोना संक्रमण

काभ्रे । काभ्रेमा कार्यरत एक जना प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ । 

 

चितवन जिल्ला माडि नगरपालिका वडा नम्बर ८ घर भई हाल बनेपा प्रहरी कार्यलयमा कार्यरत ३० वर्षका पुरुषको पीसीआर पोजेटिभ आएको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए ।

 

उनको धुलिखेल अस्पतालको आईसोलेसनमा राखी उपचार भईरहको बताईएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार