• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
राजनीति

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा भट्ट

काठमाडौं । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त भएका छन् । 

 

भट्टलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चार वर्षका लागि लगानी बोर्डको प्रमुख कार्यकारीमा नियुक्त गरेको हो ।

 

राष्ट्रिय योजना आयोगका सदस्य रहेका भट्टलाई लगानी बोर्डको प्रमुखमा नियुक्त गर्ने निर्णय भएको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी जानकारी दिए । भट्ट यसअघि राष्ट्रिय योजना आयोगको सदस्य थिए ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार