• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
देश/प्रदेश

मेलम्चीमा पहिरो, ८ जना बेपत्ता

सिन्धुपाल्चोक । गए रातीको अबिरल बर्षाले पहिरो आउँदा मेलम्ची नगरपालिका ११ मा ८ जना बेपत्ता भएका छन। प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्डहल निर्माण गर्दै गरेका कामदार बसेको घरपहिरोले पुरिदा ८ जना बेपत्ता भएका हुन ।

 

१ जनाको उद्दार कार्य भइरहेको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिए । नेपाली सेना,नेपाल प्रहरी ,सशस्त्र प्रहरीले उद्घार गरिरहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार