• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

तीज गीतमा दिल खोलेर नाच्दै नीता (भिडियो सहित)

काठमाडौं । गायिका सहिमा श्रेष्ठको दिल खोलेर नाचिन्छ बोलको तीजको गीत सार्वजनिक भएको छ ।

 

गीतको भिडियोमा नायिका नीता ढुंगानाले आकर्षक नृत्य गरेकी छन ।रेखा पन्तको शब्द रचना रहेको गीतमा कोशिस क्षेत्रीको संगीत रहेको   छ ।

 

पुरुषोत्तमले  एरेञ्ज गरेको भिडियोलाई  समुन्द्र भट्ट  र गोविन्द राईले  निर्देशन गरेका छन । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा मित्र डि गुरुङले सम्पादन गरेका छन् ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार