• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

अहिलेसम्मकै महंगो सुनको मूल्य

काठमाडौं । आज (बिहीबार) छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर ९९ हजार रुपैयाँमा करोबार भइरहेको छ । 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार छापावाल सुनसँगै तेजावी सुनको मूल्य पनि प्रतितोला ४९५ रुपैयाँले बढेको छ ।

 

यस्तै चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी  प्रतितोला १२२५ रुपैयाँमै कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार