• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

गायिका बानिकाको नयाँ गीत 'बेरङ्ग जिन्‍दगी' मा रंगकर्मी सन्दिप र रेनुको अभिनय

काठमाडौं । गायिका बानिका प्रधानको नयाँ गीत 'बेरङ्ग जिन्‍दगी' युट्युब मार्फत सार्वजनिक भएको छ। 

 

गीतमा बानिका स्वंयले स्वर दिएकी छन् भने अनुप सुब्बाको शब्द तथा संगीत रहेको छ । रंगकर्मी सन्दिप श्रेष्ठ र रेनु योगीको अभिनय रहेको गीतको भिडियोमा राजन राईको निर्देशन र छायाँकन रहेको छ । 

 

गीतलाई सुमित विश्वकर्माले संगीत संयोजन गरेका हुन्। भिडियोमा प्रेम कथाका कुराहरु देखाइएको छ।

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार