• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

गायिका ईश्वरी बरालको 'हरेक रात सपनीमा' सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गायिका ईश्वरी बरालको  'हरेक रात सपनीमा हुन्छु तिम्रै रानी' बोलको  नयाँ गीत सार्वजनिक भएको छ ।

 

नेपाली साङ्गीतिक क्षेत्रमा प्रवेश गरेकी बरालले यो प्रस्तुतीले श्रोता दर्शकको मन जित्न सक्ने विश्वास लिएकी छन । श्रोता दर्शकको मायाले आफूमा थप उर्जा मिलेको र आगामी दिनमा अझै राम्रो श्रृजना लिएर आउने बरालको भनाई छ ।


 
गीतमा क्षितिज समर्पणका शब्दहरु रहेका छन भने संगीत र सम्पादन राज कुमारले गरेका छन ।

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार