• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

नेकपा स्थायी कमिटी बैठक अनिश्चितकालसम्मका लागि स्थगित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको छ ।

 

आज (मंगलबार) बिहान ११ बजेका लागि तय भएको बैठक केहीबेरअघि अर्को सूचना नआएसम्मका लागि स्थगित भएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए ।

 

अर्को बैठक कहिले बस्छ, टुंगो  नभएको भुसालले जानकारी दिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार