• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

जीवन र लक्ष्मीको नयाँ गीत 'रुमालै चिनो धोईधोई' सार्वजनिक 

काठमाडौं । कलाकार जीवन भट्टराई ,लक्ष्मी बर्देवा र गायक महेन्द्र राज बरालको अभिनय रहेको 'रुमालै चिनो धोईधोई' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

 

गीतमा महेन्द्र राज बराल र अस्मिता अधिकारीको आवाज रहेको छ भने हरि लम्सालको शब्द, संगीत र एरेञ्जमा गीत तयार भएको हो । गीतमा युवा जोडीको प्रेमको प्रसंग समावेश गरिएको छ । यस भिडियोको गीतले मात्र नभई  म्युजिक भिडियोले समेत अहिले दर्शकको धेरै माया बटुल्न सफल भएको छ । 

 

गीतलाई  बुद्ध थापाको टिमले छायाँकन गरेको हुन भने लक्ष्मी र जीवनले निर्देशन गरेका हुन् । गीतको म्यूजिक भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका छन् ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार