• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
अर्थ

झन् महँगीयो सुन

काठमाडौं । सुनको भाउ आज एकैदिन एक हजार तीन सय रुपैयाँले बढेर ९५ हजार ८ सय पुगेको छ ।

 

यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (शुक्रबार) का लागि तेजाबी सुनको भाउ तोलाको ९५ हजार ३ सय ६५ तोकेको छ ।

 

यस्तै चाँदीको भाउ पनि निरन्तर बढेर तोलाको एक हजार एक सय ५० रुपैयाँ पुगेको छ । सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटबढ भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार