• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
राजनीति

मन्त्रिपरिषद बैठक साँझ ६ बजे बस्दै

मन्त्रिपरिषदको बैठक आज बस्दैछ । बैठक बेलुका ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

 

बैठकले कोरोना भाइरस (कोभिड-१९) का कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वादेश फर्काउनेबारे सर्वोच्च अदालतले दिएको आदेशअनुसार निर्देशिका पारित गर्ने सम्भावना रहेको छ ।

 

त्यस्तै रिक्त विभिन्न संवैधानिक निकायमा रिक्त पदपूर्तिका विषयमा समेत छलफल हुने एक मन्त्रीले जनाएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार