• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

नेपाली काङ्ग्रेसको १७ सदस्यीय वडा टोल समिति गठन

बीरगञ्ज । नेपाली काङ्ग्रेस बीरगञ्ज महानगर वार्ड न १४ बहुअरि टोल स्तरिय कार्यकर्ता भेला नेपाली काङ्ग्रेस बि.म.न.पा.वार्ड न १४ को सभापति सन्जय साहको अध्यक्षतामा सम्पन्न भएको छ।

 

कार्यकर्ता भेलाका प्रमुख अतिथि नेपाली काङ्ग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीले नेपाली काङ्ग्रेस विधि र बिधान सङ्ग चल्ने पार्टी भएको र यसले स्थापना कालदेखि प्रजातन्त्र र लोकतन्त्रको लागि कहि कसै सङ्ग सम्झौता नगरेकोले काङ्ग्रेस पार्टी गठन हुनुभन्दा अघि र पछि गठन भएका पार्टीहरू बिघटन भए तर काङ्ग्रेस स्थापनकाल देखि रहिआएको बताए ।

 

कार्यकर्ता भेलामा नेपाली काङ्ग्रेस जिल्ला सचिव श्याम पटेल , नेता रामनारायण कुर्मी ,क्षेत्रीय सभापति बिजय कुमार सर्राफ,सह सभापति अरबिन्द कुमार गुप्ता ,नगर सभापति भोला प्रसाद कलवार,जि सदस्य रामबाबु कुर्मि, नेबि संघका पुर्ब केन्द्रीय सदस्य सुधिर पटेल,नेबि संघका पुर्ब सन्योजक दिलिपराज कार्कि,नेबि संघ पर्साका कार्य बाहक अध्यक्ष बिकेश पटेल,नेपाली काङ्ग्रेस नगर उपाध्यक्ष बिशेश्वर पटेल, जहुर आलम, शम्साह अन्सारी ,रामनारायण पटेल, आबिद अन्सारी ,मेराज आलम लगायतको उपस्थिति रहेको थियो ।

 

सो कार्यकर्ता भेलाले सभापति साबिर अहमद अन्सारी ,उप सभापति रहमतुल्लाह अन्सारी ,सचिव अफलाक अन्सारी ,सह सचिव सोयब अन्सारी ,कोषाध्यक्षमा रहमत अन्सारी सहित १७ सदस्यीय वडा टोल समिति गठन गरिएको बताएको छ । महानगर वार्ड न १४ बहुअरि टोल स्तरिय कार्यकर्ता भेला नेपाली काङ्ग्रेस बि ।म।न।पा।वार्ड न १४ को सभापति सन्जय साहको अध्यक्षतामा सम्पन्न भएको छ।

 

कार्यकर्ता भेलाका प्रमुख अतिथि नेपाली काङ्ग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीले नेपाली काङ्ग्रेस विधि र बिधान सङ्ग चल्ने पार्टी भएको र यसले स्थापना कालदेखि प्रजातन्त्र र लोकतन्त्रको लागि कहि कसैसङ्ग सम्झौता नगरेकोले काङ्ग्रेस पार्टी गठन हुनुभन्दा अघि र पछि गठन भएका पार्टीहरू बिघटन भए तर काङ्ग्रेस स्थापनकाल देखि रहिआएको बताए ।

 

कार्यकर्ता भेलामा नेपाली काङ्ग्रेस जिल्ला सचिव श्याम पटेल , नेता रामनारायण कुर्मी ,क्षेत्रीय सभापति बिजय कुमार सर्राफ,सह सभापति अरबिन्द कुमार गुप्ता ,नगर सभापति भोला प्रसाद कलवार,जि सदस्य रामबाबु कुर्मि, नेबि संघका पुर्ब केन्द्रीय सदस्य सुधिर पटेल,नेबि संघका पुर्ब सन्योजक दिलिपराज कार्कि,नेबि संघ पर्साका कार्य बाहक अध्यक्ष बिकेश पटेल,नेपाली काङ्ग्रेस नगर उपाध्यक्ष बिशेश्वर पटेल, जहुर आलम, शम्साह अन्सारी ,रामनारायण पटेल, आबिद अन्सारी ,मेराज आलम लगायतको उपस्थिति रहेको थियो ।

 

सो कार्यकर्ता भेलाले सभापति साबिर अहमद अन्सारी ,उप सभापति रहमतुल्लाह अन्सारी ,सचिव अफलाक अन्सारी ,सह सचिव सोयब अन्सारी ,कोषाध्यक्षमा रहमत अन्सारी सहित १७ सदस्यीय वडा टोल समिति गठन गरिएको बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार