• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

हावाका कारण पुनः ठूलो संख्यामा सलह नेपाल भित्रने जोखिम

काठमाडौं । हावाका कारण पुनः ठूलो संख्यामा सलहहरु नेपाल भित्रने जोखिम बढेको बताइएको छ । 

 

भारतको राजस्थानमा ४ सय हेक्टर क्षेत्रफल ओगट्ने करोडौंको संख्यामा रहेका सलहहरु हावाको बेगका कारण नेपाल भित्रने जोखिम बढेको क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका रामकृष्ण सुवेदीले जानकारी बताए।

 

नेपालमा पानी परिरह्यो र बादल लागिरह्यो भने सलह भित्रिने सम्भावन न्यून रहेको छ । नेपालबाट भारततर्फ गएको सलहको झुन्ड नभई अर्कै नयाँ झुन्डको जोखिम बढेर जाने अवस्था रहेको सुवेदीले बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार