• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
राजनीति

चिनियाँ राजदूत यान्छी र अध्यक्ष प्रचण्डबीच भेटवार्ता 

काठमाडौं नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन्।

 

राजदूत यान्छीले बिहीबार बिहान प्रचण्डलाई भेट गरेकी हुन्। पछिल्लो समय नेकपामा विवाद बढ्दै गएपछि राजदूत यान्छीले शीर्ष नेतासँगको भेटवार्तालाई तीव्र बनाएकी हुन । 

 

अहिले नेकपाभित्र विभाजन हुने आशंका बढिरहेका बेला राजदूत यान्छीले एकपछि अर्को नेकपाका नेताहरुलाई भेटेर मिल्नको लागि दबाब दिएको बताइएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार