• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

बढ्यो सुनचाँदी भाउ

काठमाडौं । बिहीबार तोलामा नौ सय रुपैयाँले सुनको भाउ बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार (आज) का लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार ४ सय तोकेको छ । 

 

त्यस्तै तेजाबी सुनको मूल्य तोलामा ९०५ रुपैयाँले बढेर ९१ हजार ९ सय ६५ रुपैयाँ कायम गरेको महासंघले जनाएको छ ।

 

यता चाँदीको भाउ पनि तोलामा एकै दिन २५ रुपैयाँले बढेर ९८० रुपैयाँ पुगेको छ ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार