• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

महँगियो सुन

काठमाडौं । मंगलबार सुन तोलामा सात सय रुपैयाँले महँगिएको छ भने चाँदीको भाउ पनि १० रुपैयाँले बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाला सुन तोलाको ९० हजार ९ सय कायम गरेको छ । 

 

यस्तै तेजाबी सुनको भाउ पनि तोलामा सात सय रुपैयाँले बढेर ९० हजार ४ सय ६० पुगेको महासंघले जनाएको छ ।

 

यसैगरी चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर तोलाको ९५० कायम भएको जनाइएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार