• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
स्वास्थ्य

काठमाडौं उपत्यकाका तीन जिल्लामा  ५४ जनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा सोमबार ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले भक्तपुरका १०, काठमाडौंका २४ र ललिपुरका २० गरी उपत्यकाका ५४ जनामा संक्रमण पुष्टि भएको बताएका हुन ।  संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार