• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

गायक परियारको ‘अतालिन्छ यो मन’ सार्वजनिक

काठमाडौं । गायक शिव परियारको नयाँ गीत ‘अतालिन्छ यो मन’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

 

रोमान्टिक भर्सनको गीतमा शब्द कवि तथा गीतकार विक्रम साम्पाङको र संगीत शंकर थापा ‘स्माइल’को रहेको छ ।गीतमा संगीत संयोजन विश्व अधिकारीको छ ।

 

भिडियोमा रविन बिस्ट र अश्मी श्रेष्ठ फिचर्ड छन् । प्रदिप बस्नेतले सम्पादन गरेको भिडियोमा देवजंग थापाको निर्देशन छ । सुबाथ लिम्बुको सहयोगमा निर्माणमा भएको भिडियो डस म्युजिक नेपालको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार