• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

अमेजन प्राइम भिडियो मार्फत चलचित्र 'चिनी कम रंग कडा' प्रदर्शन हुँदै

काठमाडौं । चलचित्र चिनी कम रंग कडा अमेजन प्राइम भिडियो मार्फत रिलिज  भएको छ । हाल अमेरिका र बेलायतमा चलचित्र हेर्न मिल्नेछ । नेपालमा भने केहि समयपछि प्रदर्शन गरिने निर्माणपक्षले जनाएको छ । चलचित्रको गीत र टिजर सार्वजनिक भइसकेका छन् । 

 

चलचित्रमा मानव सुबेदी, सुशील सिटौला, अनु थापा, रविन जंग थापा, सुर्य थापा, जीवन भट्टराई, प्रकाश भुजेल लगायत कलाकारको अभिनय छ । 

 

चलचित्रलाई विवेक घिमिरे निर्देशिन गरेका हुन् भने गणेश देव पाण्डेको निर्माण तथा लेखन रहेको छ । चलचित्रमा मानव सुवेदीको संगीत छ भने सुशील सुबेदीको शब्द रहेको छ । त्यस्तै याचोपो रचलिक र लुका मौचेरीको छायांकन, कृष्ण भण्डारीको सम्पादन रहेको छ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार