• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

सुनमा ७ सय रुपैयाँ घट्यो

काठमाडौं । सुनको मूल्य बिहीबार ७ सय रुपैयाँ घटेको छ ।

 

आज सुनको मुल्य फेरि घटेर ९१ हजार रुपैयाँ नै तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यस्तै चाँदीको मूल्य पनि बिहीबार तोलामा १० रुपैयाँ घटेर तोलाको ९ सय ५० रुपैयाँ निर्धारण गरिएको छ ।

 

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अस्थिर छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार