• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

मंगलबार केन्द्रीय समिति बैठक बोलाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले मंगलबार केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ ।

 

आइतबार बसेको पदाधिकारीहरुको बैठकले १६ गते १ बजे केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।

 

बैठकमा आसन्न १४ औं महाधिवेशनको कार्यतालिका बारे छलफल हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार