• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
शिक्षा

रहिनन् शिक्षाविद् अंगुरबाबा जोशी

काठमाडौं । समाजसेवी एवम् शिक्षाविद् अंगुरबाबा जोशीको निधन भएको छ । 

 

८९ वर्षको उमेरमा काठमाडौंमा उनको शनिबार निधन भएको हो । बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

 

उनको घाँटीमा क्यान्सर देखिएको थियो । त्यसको केहीवर्षपछि उनलाई स्तन क्यान्सर भएको थियो । उनी नेपालको पहिलो महिला क्याम्पस प्रमुख समेत रहेकी थिइन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार