• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
शिक्षा

गैंडाकोटको जनक कलेजमा २५ वेडको क्वारेनटाइन

गैडाकोट । गैंडाकोट नगरपालिका वडा नम्वर ५ मा रहेको जनक कलेजमा २५ वेडको क्वारेनटाइन बनाइएको छ । नगरभित्रै सवैभन्दा धेरै वेड रहेको क्वारेनटाइन बनाइएको वडा अध्यक्ष नवराज कडेँलले जानकारी दिए

 

यहाँ स्थापना भएको क्वारेनटाइनलाई थप व्यवस्थित गराउन बलराम चालिसेको नेतृत्वमा जनक कलेज कवरोनटाइन व्यवस्थापन उप समिति गठन गरिएको छ ।  

 

होमनाथ न्यौपाने (अनिल), हरिप्रसाद ढकाल, चेतनाथ भुषाल, गोविन्द पौडेल, अर्जुन पोखरेल, जनक पौडेल, ख्याम पराजुली र गणेश पौडेल व्यवस्थापन उप समितिका सदस्य रहेका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार