• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

काठमाडौंमा भुकम्पको धक्का महसुस

काठमाडौं । धादिङको सुनौलाबजार केन्द्रविन्दु बनाएर शनिबार राति भूकम्प गएको छ ।

 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार राति ९ बजेर ३६ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का धादिङका विभिन्न ठाउँसहित उपत्यकामा समेत महसुस गरिएको थियो ।

 

सानो म्याग्निच्युडको भूकम्प भएपनि केन्द्रविन्दु नजिक भएकाले धक्का महसुस गरिएको केन्द्रले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार