• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

बजेट : अनलाइनमा पनि लोक कल्याणकारी विज्ञापन 

काठमाडौं । अगामी वर्षसम्म फाइबर टु होमबाट सबै स्थानमा इन्टरनेट पु¥याउने र आगामी वर्ष देशभरी फोर जी सेवा पुर्‍याइने बजेटमा बताइएको छ। सबै प्रदेशमा सञ्चारग्राम र नेपाल टेलिभिजनलाई अन्तराष्ट्रिय स्तरमा पुर्‍याउने अर्थमन्त्री खतिवडाले बजेटमा सार्वजनिक गरेको छ । 

 

मन्त्री खतिवडाले पत्रकार बिमालाई निरन्तरता दिने बताएका छन् र साथै अनलाइनबाट समेत लोककल्याणकारी विज्ञापन प्रकाशन तथा प्रसारण गरिने भएको छ । 

 

प्रत्येक प्रदेशमा चलचित्र छायाङ्कन गर्ने र चलचित्र विकास बोर्डलाई भवन निर्माणका लागि रकमको व्यवस्था गरिएको उनले बजेट भाषणमा उल्लेख गरे ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार