• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
अर्थ

स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा बजेटले राहत दिने

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले  नेपालको अर्थतन्त्रमा कोरोनाको जोखिम गम्भीररुपमा  पर्ने संकेत गरेका छन ।

 

   अर्थमन्त्री  खतिवडाले कोरोनाको जोखिम असर न्यूनीकरणका लागि सहयोग पुग्ने गरी बजेट ल्याउने उल्लेख गरेका छन । 


 स्वास्थ्य सरकारको पहिलो प्राथमिकतामा पर्नेमा अर्थमन्त्री डा खतिवडाले जोड दिएका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार