• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

संविधान संशोधन विधेयकलाई समर्थन गर्ने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका त्रय अध्यक्षहरुको आज बसेको बैठकले  निशान छाप परिवर्तन गर्न संसदमा पेश भएको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने र विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । 


बुधबार बसेको अध्यक्षत्रय कमल थापा, पशुपतिशम्सेर राणा र डा.प्रकाशचन्द्र लोहनीको वैठकले निशान छाप परिवर्तन गर्न संसदमा पेश भएको संविधान संशोधन प्रस्तावलाई समर्थन गर्ने र विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।  

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार