• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
प्रविधी

भारतीय ह्याकरद्वारा नेपाल नागरिक उड्डयन प्राधिकरणको वेभसाइट ह्याक

काठमाडौं । भारतीय ह्याकरले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को वेभसाइट ह्याक गरेको छ ।

 

‘घोष्ट०५७)५पि३सी७०६’ नामको ह्याकरले क्यानको साइट ह्याक गरेर भारतीय झण्डा राखेको छ । ह्याकरले ‘हामी शान्त छौं, त्यसको मतलब केही गर्न सक्दैनौं भन्ने होइन’ भन्ने सन्देश छाडेको छ ।

 

ह्याकरले ट्विटरमार्फत् ह्याक गरेको सूचना पोष्ट गरेको ४५ मिनेटभित्रै साइट ह्याकर पहुँच बाहिर आइसकेको थियो।  तर फेरि अहिले ह्याकरको पहुँचमा गएको छ। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार