• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
स्वास्थ्य

९ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५१६

काठमाडौं । कोरोना भाइरसका ९ जना संक्रमित थपिएका छन् ।

 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा मकवानपुरको हेटौंडा-३ का ५४ वर्षीया महिला र भक्तपुरका ४२ वर्षीया महिला सहित सप्तरीका एकजना र  बारका ६ जनामा कोरोना देखिएको हो । 

 

आजमात्र ५९ जनामा कोरोना देखिएपछि कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार