• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

कपिलवस्तुका दुई पत्रकारमा कोरोना

कपिलवस्तु ।  कपिलवस्तुमा दुई जना पत्रकार पनि सङ्क्रमित भएका छन् ।

 

शुक्रबार थपिएका नौ जनामध्ये दुई जना स्थानीय पत्रकार पनि रहेको जनाएको छ । 

 

उनीहरु २४ र २९ वर्षका छन् । कपिलवस्तुमा अहिलेसम्म ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार