• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

एमसीसी मूलढोकाबाटै पारित गर्ने हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले एमसीसी झस्केलोबाट होइन मूल ढोकाबाटै पारित गर्ने बताएका छन ।

 

मंगलबार संसदमा नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले एमसीसी प्रक्रिया पूरा गरेरै पारित गर्ने बताएका छन ।


 उनले प्रशारण लाइन बनाउनु पर्ने र अरुले नबनाए आफूहरुनै बनाउन तयार रहेको उनले बताए ।

 

प्रधानमन्त्री ओलीले लिम्पियाधुरासहितको नेपाली नक्शा नेपाली भूमि फिर्ता ल्याउनकै लागि जारी गरिएको समेत बताएका छन ।

 

सत्तारुढ नेकपाका सांसद झलनाथ खनाल, भीम रावलसहितले सरकारले एमसीसी चोरबाटोबाट पारित गर्न खोजेको आरोप लगाउँदै आपत्ति जनाएका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार