• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

शुभकामना फ्रेसन्यूज

दुईपुगी तीन लाग्यो हाम्रो 
फ्रेसन्यूज नेपाल

 

देश अनि बिदेशका न्यूज 
अनि भ्यूज 

 

पाठक र लेखकको माया 
धेरै लिने 

 

बिचार र बिश्लेषण राम्रो 
प्रस्ट दिने, 

 

सफल पारौं सबै मिलि प्रयास यो हाम्रो 
उन्नती होस् प्रगति होस् 
बनोस अझै राम्रो
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार