• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
शिक्षा

एसईई खारेज गरेर आन्तरिक मूल्यांकन गर्न सकिन्छ : सांसद थापा

काठमाडौं । सांसद गगन थापाले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्न प्रस्ताव गरेका छन ।

 

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले  लकडाउनका कारण एसईई परीक्षा रोकिइरहेका बेला एसईई खारेज गर्नु उपयुक्त हुने बताएका छन ।

 

शिक्षाविदहरुले कक्षा १२ सम्मलाई माध्यमिक शिक्षा बनाएर कक्षा १० को परीक्षालाई आन्तरिकबाट गर्न सुझाव समेत दिएका छन् । 

 

सांसद थापाले  परीक्षाको सट्टा विद्यार्थीको आन्तरिक मूल्यांकन गर्न सकिने  बताएका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार