• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

प्रधानमन्त्रीले आज देशबासीको नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । 

 

कोरोना सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेकाले सरकारको तयारीको बारेमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जनाइएको छ । त्यसबाहेक सरकारले थप राहतका कार्यक्रम ल्याउन सक्ने पनि अनुमान लगाइएको छ ।

 

यसअघि प्रधानमन्त्रीले आजै देशवासीका नाममा सम्बोधन गर्ने  बताइएको थियो। लकडाउन जारी हुनुअघि प्रधानमन्त्री ओलीले चैत ७ गते देश देशवासीलाई सम्बोधन गरेका छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार