• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

निवर्तमान सञ्चारमन्त्री बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी (उजुरी सहित) 

काठमाडौं । ७० करोड कमिसन सम्बन्धी अडियो प्रकरणपछि राजीनामा दिएका निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।


सुनसरीका प्रितम सुवेदी र दोलखाका विजयबाबु शिवाकोटीले अख्तियारमा आइतबार बिहान निवेदन दर्ता गराएका हुन् ।

 

यस्तो छ निवेदन 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार