• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

सुनको भाउ हालसम्मकै उच्च

काठमाडौं । सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७८ हजार १ सय र तेजावी सुन ७७ हजार ८ सय रुपैयाँ पुगेको छ।

 

हिजो बिहीबारको तुलनामा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको हो। अन्तर्राष्ट्रिय बजारमा बढेको सुनको मूल्यले यहाँको बजार प्रभावित भए पनि कारोबार आधाभन्दा बढीले घटेको छ।

 

यस्तै चाँदीको मूल्य प्रतितोला ९ सय १५ रुपैयाँ पुगेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार