• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गर्न सरकारलाई कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान थाल्न प्रधानमन्त्री आग्रह गरेको छ।

 

बाँस्कोटाले सेक्यूरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसन मागेको अडियोसहितको समाचार सार्वजनिक भएपछि कांग्रेसले यस्तो माग गरेको हो।

 

बिहीबार बिहान कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति प्रकाशित गरी पहिले आशंका गरिएको ठूलो रकमको अनियमिततालाई अडियोले बलियोसँग प्रमाणित गरेको भन्दै मन्त्री बाँस्कोटालाई बखास्त गरेर अनुसन्धान गर्न माग गरेको हो।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार