• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

बजारमा सुनको मूल्य पाँच सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य फेरी उकालो लागेको छ ।

 

 नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउ तोलाको ७६ हजार ५ सय रुपैयाँ कायम गरेको छ ।  शुक्रबार  तोलाको ७६ हजारमा कारोबार भएको  थियो । 

 

यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाँले बढ्दै ७६ हजार २ सय रुपैयाँ कायम भएको छ ।

 

 चाँदी आइतबार तोलामा ५ रुपैयाँले बढ्दै ८ सय ८५ कायम भएको  छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार