• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

भोली नवनिर्वाचित सभामुख सापकोटाको शपथ 

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाको शपथ सोमबार बिहान हुने भएको छ ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय, शीतल निवासमा उनले शपथ लिने कार्यक्रम तय भएको  छ ।

 

प्रतिनिधिसभाको आजको बैठकबाट सांसद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएका हुज । नेपालको संविधान बमोजिम राष्ट्रपतिबाट सभामुखले शपथ लिनेछन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार