• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
देश/प्रदेश

भारतले आज गणतन्त्र दिवस मनाउदै,नेपाललाई ३० एम्बुलेन्स प्रदान

काठमाडौं । भारतले आज ७१औं गणतन्त्र दिवस मनाउदै छ ।  गणतन्त्र दिवसको अवसरमा भारतले नेपाललाई एम्बुलेन्स र बस प्रदान गरेको छ ।

 

काठमाडौंस्थित भारतीय दूतावासमा आयोजित कार्यक्रममा विभिन्न जिल्लाका अस्पताल, परोपकारी संघ संस्था र शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरेको हो ।

 

नेपाल–भारत कूटनीतिक सम्बन्धको ७० बर्ष पूरा भएको छ । नेपालका लागि भारतका कार्यवहाक राजदुत डा.अजय कुमारले नेपाल र भारतको सम्बन्ध  प्रगाढ रहेको र भारतको सधै साथ र सहयोग रहने बताएका छन । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार