• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

वरिष्ठ हास्य कलाकार मदनकृष्ण र छोरी सरनाको ‘पानी छायाँ’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले छोरी सरना श्रेष्ठसँग गीत गाएका छन् ।  

 

‘पानी छायाँ’ बोलको गीत शुक्रबार एक कार्यक्रम गर्दै सार्वजनिक भएको छ  । 

 

सुव्रतराज आचार्यले निर्देशन गरेको गीतमा राजनराज सिवाकोटीको संगीत  रहेको छ भने गीतमा राजेन्द्र थापाले शब्द लेखेका छन् । 

 

भिडियोमा मदनकृष्ण र छोरी सरनालाई अन्य कलाकारहरुले पनि साथ दिएका छन् । भिडियो नवराज उप्रेतीले खिचेका हुन् ।

 

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार