• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

ग्लोबल आइएमई बैंकको नयाँ शाखा गुलरियामा

गुलरिया ।  ग्लोबल आइएमई बैंक लिमिटेडले सोमबार प्रदेश नं. ५  गुलरीया नगरपालिका वडा नं ६ जीवीस रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

 

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकलाई सेवा दिँदै आएको छ । 

 

नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६७ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार