• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
फोटो

वाह ! कालिञ्चोकको हिमपात (फोटोफिचर)

काठमाडौं । दोलखामा अवस्थित कालिञ्चोक भगवती मन्दिर हिमाली भेगमा पर्ने रमणीय एवं धार्मिक हिसाबले महत्वपूर्ण मानिन्छ ।

 

 

 

हिउँले छपक्कै ढाकेको कुरी बजारबाट एक घण्टाको उकालो छिचोलेपछि कालिञ्चोक भगवती मन्दिर पुगिन्छ ।

 

 

समुद्री सतहबाट ३,८४२ मिटर उँचाइमा अवस्थित कालिञ्चोक भगवती काठमाडौंको शोभा भगवती, काभ्रेको पलाञ्चोक भगवतीसहित सात दिदीबहिनीमध्येको एक रहेको जनविश्वास छ ।

 

 

तस्वीर : रीतु श्रेष्ठ

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार