• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

‘लाहुर जाने रेल’मा निशान भट्टराई (भिडियो सहित)

काठमाडौं । गायक निशान भट्टराईको स्वरमा ‘लाहुर जाने रेल’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

 

भट्टराईको अफिसियल युट्यब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरिएको हो  ।  म्यूजिक भिडियोमा निशान भट्टराईलाई रीचा न्यौपानेले साथ दिएकी  छन  । 

 

 सेनाको संघर्षको कथा देखाइएको गीतमा  शब्द तथा संगीत प्रशान्त पौडेलको रहेको छ । अनिल के मानन्धरले खिचेको भिडियोलाई प्रविन भट्टराईले  निर्देशन र सम्पादन गरेका हुन ।

 

भिडियो :

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार