• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

नायिका प्रियंकाको यो कस्तो रहर 

काठमाडौं । बैंकर रविना देशराज जोशी कि बुहारी तथा नायिका प्रियंका कार्की यतीबेला थाइल्याण्डमा ब्याचलर पार्टीमा रमाईरहेकी छिन् । 

 

ब्याचलर पार्टी उनले नै आयोजना गरेकी हुन । आफ्नो केही निकटको साथीलाई नायिका कार्कीले ब्याचलर पार्टी दिएकी हुन । कार्कीले उक्त ब्याचलर पार्टीका केही तस्वीरहरु आफनो इन्स्टाग्राममा शेयर गरेकी छिन् । 

 

 

थाइल्याण्ड उड्नु अघि ‘कसले विवाह गर्दैछ, पत्ता लगाउनुहोस्’ भन्दै तस्बिर उनले  इन्स्टाग्राममा शेयर गरेकी थिइन् । प्रियंकाले इन्स्टाग्राममा शेयर गरेका तस्बिर केही हट छन् भने केही मस्ती गरिरहेको मुडका देखिन्छन्। 

 

दुई वर्ष अघि प्रियंकाले नायक आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरेकी थिइन् । शहरमा यी दुई बिच खटपट भएको भन्ने हल्ला पनि नसुनिएको होएन ।  दुबैको विवाह फागुनमा हुने कुरा छ तर कति साँचो हो त्यो अहिले भन्न सकिन्न ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार