• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
राजनीति

माघ १७ मा राप्रपाको केन्द्रीय समिति बैठक 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले माघ १७ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।

 

काठमाडौंमा हुने बैठकमा समसामयिक राजनीतिक परिस्थितको समीक्षा गर्ने, जेठमा हुने केन्द्रीय महाधिवेशनको तयारीबारे छलफल गर्ने र पार्टीको भावी नीति तथा कार्यक्रम तय गर्ने राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

 

प्रत्येक तीन महिनामा बस्ने केन्द्रीय समितिको बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार