• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अर्थ

फेरी बढ्यो सुन

काठमाडौं । बुधबार सुनको भाउ बढेको छ ।  ७ सयले बढेर सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।

 

हिजो भने प्रतितोला ७४ हजारमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि आज बढेको छ। ५ रुपैयाँले वृद्धि भई आज चाँदी प्रतितोला ८ सय ८५मा कारोबार भईरहेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार