'पहाडी बठिनिया’ मा पल र वर्षा (भिडियो सहित)
काठमाडौं । माघीसंगै थारु गीतको म्यूजिक भिडियो ‘पहाडी बठिन्या’ सार्वजनिक भएको छ । म्यूजिक भिडियोमा पल शाह र वर्षा राउतले अभिनय गरेका छन ।
गीतमा गायक नरेश जोगीको शव्द, स्वर र संगीत रहेको छ। गायक नरेशको स्वरमा कामना प्रसाईले साथ दिएकी छिन्।
विक्रम चौहानले गीतको भिडियो निर्देशन गरेका छन् । ‘गीतमा पुराना गोरु गाडामा पल र वर्षालाई देख्न सकिन्छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस